नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्ने अनुमान

6:21 PM

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कडा प्रतिस्पार्धाको सामना गरिरहेको एप्पलको नयाँ आइफोनको निकै चर्चा भइरहेको छ ।
विभिन्न समाचारमाध्यमले उल्लेख गरेअनुसार नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्नेछ। आगामी सेप्टेम्बरमा लन्च हुने भनिएको आइफोनको सुरुवाती मोडल ३२ जीबीको हुने र यसमा धेरे नयाँ फिचर हुने बताइएको छ ।
सामाजिक सञ्जालमा नयाँ आइफोनको फोटो भनेर पनि लीक भइरहेको छ । फोटोअनुसार ३.५ एमएम इयरफोन ज्याक छैन । यसबाहेक यसमा ए१० प्रोसेसर, पहिलेभन्दा राम्रो ग्राफिक्स कार्ड र क्यामरा हुने बताइएको छ ।

You Might Also Like

1 comments

  1. Best Betting Sites in Nigeria - Wooricasinos
    Betway is 룰렛 배당 one 룰렛 확률 of the first 홀덤 용어 major online sports betting sites in Nigeria. The 삼성 코엑스 online sports 카드 카운팅 betting company has been around for over 10 years and has

    ReplyDelete

Popular Posts

Like us on Facebook

Flickr Images