जानी राखे राम्राे : छि छि गर्ने मुसाकाे लिड कती उपयाेगी !

6:33 PM

मानव शरिरमा बिभिन्न राेगकाे संक्रमणहरू रहेका हुन्छन । त्यस्कालागि हजाराै अाैषधीहरू प्रयाेगमा अाइरहेका हुन्छन । मानव जिवनमा कतिपय अाैषधी घरमै बनेका हुन्छन तर त्यस्काे बिषयमा जानकारी कमै मात्रामा हुने गर्दछ । त्यस्तै एक अाैषधकाे बिषयमा हामी चर्चा गरिरहेका छाै । त्याे हाे मुसाकाे लिड !

नाम सुन्दै सबैले छिछि गर्ने मुसाकाे लिड मानव स्वास्थ्यमा कती उपयाेगी छ त्यसकाे बारेमा जान्नुभएमा लाभदायक सावित हुने छ । हालै गरिएकाे एक अनुसन्धानले मानव जिवन र स्वास्थ्यकालागि मुसाकाे लिड निकै लाभदायक सावित बनेकाे छ । अाउनुहाेस मुसाकाे लिड स्वास्थ्यकालागि कती लाभदायक छ त्यस्काे बिषयमा केही जानकारी मुलक शन्देश पाउने जमर्काे गराै ।
मुसाले टाेकेमा – हल्का मनताताे पानीमा भिजार्इ मुछेर मुसाले टाेकेकाे स्थानमा लेपन गरेमा घाउलार्इ सिथिल बनाउनुकासाथै संक्रमण फैलनुबाट जाेगाउछ भने बिस्तारै घाउ समेत सुकाउदै निकाे बनाउन मुसाकाे लिड उपयाेगी हुने गरेकाे देखिएकाे छ ।
पिशाव बन्द भएमा –कहिलेकाहि मानिसकाे पिसाव अचानक बन्द हुन जान्छ त्यस्ताे बेला मुसाकाे लिडमा थाेरै मात्रामा मह मिसाएर पिसाब अाउने ठाउकाे छेउछाउमा  लेपन गरेमा वा मुसाकाे लिडलार्इ हल्का ताताे बनाएर पिसेर महसंग मुछेर पिसाब गर्ने मुत्रद्वार छेउछाउ लेपन गरेमा बिस्तारै पिसाब अाउन सुरू हुन्छ र पिसाबनली खुल्न गर्इ राेग निकाे हुन्छ ।
रक्तप्रदर –बिशेषगरी महिलाहरूमा देखा पर्ने मासिक रजस्वला गडबढीलार्इ रक्तप्रदरपनि भन्ने गरिन्छ । कहिलेकाहि रज्स्वलाहुदा रगतकाे मात्रा बढी गर्इ तल्लाे पेट दुख्ने समस्या हुन्छ त्यस्ताे बेला मुसाकाे लिडलार्इ ताताेपानीमा भिजाएर एउटा कपडाकाे सहायताले पेटमा बानेर सुतेर अाराम गरे दुखाइ कम गर्नुकासाथै रजस्वलामा रगतकाे मात्रा घटाउदै लैजान्छ ।
श्वेत प्रदर – याे राेग बिशेष गरी बिवाहित महिलाहरूमा देखिने एक प्रकारकाे समस्या हाे । याेनीबाट सेताे पानी बग्नु याे राेगकाे प्रमुख लक्षण हाे । यस्ताे बेलामा मुसाकाे लिडलार्इ भुटेर खरानी बनार्इ थाेरै मात्रामा शुद्ध माेरीकाे महसंग मिसाएर ताताे पानीसंग सेवन गरेमा याे राेग एक दुर्इ दिनमै निकाे हुन्छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images