‘परदेशी’ युट्युवमा सार्वजनिक (चलचित्र सहित)

8:51 PM

काठमाडौं, माघ २९—नेपाली कथानक चलचित्र ‘परदेशी’ युट्युवमा सार्वजनिक भएको छ । चलचित्र शुक्रबार साँझ सार्वजनिक गरिएको हो । राजेश बंशल र नारायण रायमाझीको प्रस्तुतीमा तयार भएको चलचित्रलाई नारायण रायमाझीले नै निर्देशन गरेका हुन् । चलचित्रमा प्रशान्त तामाङ, रजनी केशी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा वैदेशिक रोजगारिमा गएका नेपालीहरुको कथाावस्तुलाई समेटिएको छ ।सफल नेपाली चलचित्र मानिएको परदेशीलाई युट्युवमा सार्वजनिक गरिएको २४ घण्टामै एक लाख बीस हजार भन्दा बढीले हेरिसकेका छन् ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images