राणा वैज्ञानिक
9:25 PMआफूले बनाएको मेसिनगनसँग वैज्ञानिक गेहेन्द्रशमशेर राणा। राणा प्रधानमन्त्री वीरशमशेरका जेठा छोरा गेहेन्द्र विज्ञान तथा प्रविधिमा निकै रुचि राख्थे। राइफल, गेगन, वीरगन, धीरगन, तोप, मेसिनगन, गोली, गोला, कार्टिज र चारनाले तोपजस्ता हातहतियार बनाएका उनको ३६ वर्षको अल्पायुमै निधन भएको थियो।
0 comments