युटुब को ट्रेण्डिंग नम्बर १ मा “साइली”, अपलोड भएको छोटो समयमा हेरियो ५ लाख पटक
7:05 PMहेमन्त रानाको "साइली" गित रिलिज भएको छोटो समयमा ५ लाख पटक हेरिएको छ | उक्त गित मा स्वर हेमन्त रानाको छ भने सब्द हिमाल साउद र काली प्रसाद बास्कोटाको रहेको छ संगीत काली प्रसाद बास्कोटा ले गरेका छन उक्त गित को भिडियो नेपाल मा र दुबईमा छाएँकन गरिएको हो | उक्त गित लाइ विदेश मा जाने नेपालि हरुले भोग्नुपर्ने परिवार संगको बिछोड को पिडा लाइ देखाइएको छ "बिदेशी भुमिमा रगतको पसिना बगाउदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने लाखौं लाख नेपाली मनहरु प्रती समर्पित"
हेर्नुहोस उक्त भिडियो
0 comments