फागुन ५ देखि ज्ञानेन्द्र मैदानमा आउने भएपछी नेताहरु त्रसित !
9:44 PMफागुन ५ देखि ज्ञानेन्द्र मैदानमा अब आउने नै हो त राजसंस्था ? राजसंस्थाको भविष्यबारे ज्ञानेन्द्र शाह निर्णायक वार्तालापको चरणमा प्रवेश गर्नुभएको छ । अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उहाँले गर्नुभएको छ । राजसंस्थाले स्पेस पाउने या नपाउने भन्ने कुराको निक्र्योल गरिसकेपछि शाहबाट ठोस कदम चालिने बताइएको छ ।
0 comments