प्रचण्ड र बाबुरामबीच बालुवाटारमा भेटवार्ता हुँदै

8:57 PM

काठमाडौँ, २९ माघ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेट वार्ता जारी छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ । छलफल अहिले पनि जारी छ । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images