बाबा रामदेवले किन भने बुद्ध नेपालमा जन्मेको हो भनेर ? हेर्नुस् भिडियो यस्तो छ भित्रि रहस्य
9:40 PMबुद्ध भारतमा जन्मेका हुन भनेर इतिहास बनाउन राम देव ब्यापारी जो जोगीको भेसमा हिंड्ने गर्दछ र तेसैले आफ्नो जिबन दर्शन भन्ने पुस्तकमा बुद्धको जन्म भएको देश भारत हो भन्ने उल्लेख गरेको छ । हुन त यो जोगीले मात्र होइन भारतको प्रधान मन्त्रीले पनि नेपाल आउँदा बुद्धको देश भन्ने र बहिर जादा बुद्ध भारत मा जन्मेको भन्दै हिद्छन । तेसो त भारतले नक्कली लुम्बिनी नै भारत मा खडा गरीसकेका छन । हेर्नुस एक रिपोर्ट:
0 comments