निरीक्षणमा निस्किए प्रधानमन्त्री प्रचण्ड

11:10 PM

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विकाससँग सम्वन्धित विभिन्न आयोजनाहरुको निरीक्षणमा निस्किएका छन् ।

फाष्ट ट्रयाक स्वदेशी लगानीमा बनाउने भनिएपनि निर्माण कम्पनीको छनौट हुन सकेको छैन । बिमानस्थल निर्माणको काम भने जारी छ ।
संसदको बिकास समितिले मुलुकभर भइरहेका बिकास निर्माणको कामको स्थलगत अध्ययन गर्दै सोचेअनुसारको काम नभएको प्रतिवेदन संसदमा प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री दाहालले पछिल्लो समय बिकास निर्माणमा भईरहेको प्रगतिको अनुगमन सुरु गरेका हुन् ।
दाहाल आजै साँझ काठमाडौं फर्कने छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images