पर्यटक सवार गाडीलाई अगाडी र पछाडीबाट एकैसाथ दुईवटा सिंहले आक्रमण गरेपछि (भिडियो)
7:39 AM
एजेन्सी । भारतको बारहट नेशनल पार्कमा घुमिरहेका पर्यटकको गाडीमाथी अगाडी र पछाडीबाट एकैसाथ दुईवटा सिंहले आक्रमण गरेका छन् ।
बैग्लोरको बारहट नेशनल पार्कमा सफारी गाडीमा इनोवाबाट आएको एउटा परिवार घुमिरहेका पर्यटकको गाडीमाथि सिंहले एक्कासी आक्रमण गरेको भिडियो पनि बाहिरिएको छ । हुलमा रहेका सिंहमध्ये दुईवटाले बाटो नै छेकेर हमला गर्ने प्रयास गरेको भिडियोमा देखिन्छ ।
यो सफारी गाडी पछिल्ला केही दिनमा नै दुवै पटक सिंहको हमलामा परेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
0 comments