अमेरिका पुगेका नेपालीलाई सास्ती, ढोकामै लेखेर टाँस्न थाले, आफ्नै देश फर्केर जा !
9:41 AMअमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जाकारी गरएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ । उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो।
0 comments