यमबुद्धकी पत्नी अस्मिताले हटाइन् आफ्नो फेसबुक बाट सबथोक यस्तो रहेछ हटाउनुको रहस्य

9:19 AM

काठमाडौँ, २१ माघ । गत जनवरी १४ मा यमबुद्धले आत्माहत्या गरे पश्चात् उन्का परिवार लगाएत सारा प्रसंसकहरु स्तब्ध बने। तर त्यस लगत्तै सामाजिक सञ्जाल, मिडियाहरुमा अनेक अड्कलबाजीका समाचारहरु आउन थाले। यम बुद्धको पोस्टमार्टम रिपोर्टले आत्माहत्या गरेको पुष्टि गरेता पनि उन्का अधिकांस शुभचिन्तकहरुले भने यो मान्न तयार छैनन्।
अर्को तिर यम बुद्धको अन्तिम श्रद्धाञ्जलीका लागि सबै प्रसंसक र आफन्तहरु उपस्थित हुदा अस्मिता सेढाइ किन उपस्थित भैनन् भन्ने विषयले पनि समाजिक सञ्जाल उत्तिकै तात्तियो। यमबुद्धको निधन पछि स्तब्ध बनेकी अस्मिताले केही समय अघि स्टाटस लेख्दै यो दु:खद घडिमा मलाई साथ दिनु हुने आफन्त साथीहरु धन्यवाद, अनिल मेरो साथ हुदा सुरक्षित महसुस गर्थे अब त्यो जिम्मेवारी मिडियाको काँधमा छ भनेकी थिईन्। तर अहिले भने उन्ले आफ्नो प्रोफाईलमा भएका सबै सामाग्रीहरु लुकाएकी छिन्। उन्ले प्रोफाइल बाट आफ्ना फेसबुक सामाग्रीहरु किन लुकाइन कसैलाई कुनै जानकारी छैन।
 स्रोतका अनुसार यमबुद्धको मृतु बारे सामाजिक सञ्जालमा अड्कल बाजिकै बहस चलिरहनु र कतिपय प्रसंसकहरु बाट अस्मिता सेढाइलाई दोषी बनाइ रहेको कारणले उनी तनाब रहेको बताएको छ। पोस्टमार्टम रिपोर्टले आत्माहत्या भएको पुष्टि गरिसके पछि पनि अब फेरि समाजिक सञ्जालमा यस्तो बहस उठ्नुमा तपाइलाई के लाग्छ? यो कोलाहल पुर्ण बातावरणमा अब अस्मिताले कस्तो कदम उठाउदा उचित होला? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्न नभुल्नु होला। जस्ले गर्दा अस्मिता सेढाइको आगामी दिन सुन्दर बनोस्।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images