धादिङमा बस दुर्घटना हुँदा १० घाइते

2:10 AM



माघ २२, २०७३- कालुपाण्डे मार्ग अन्तरगत नलाङ–६ बुङचुङमा शनिवार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

काठमाण्डौबाट मलेखु हुँदै धादिङबेसी आउँदै गरेको बा ६ ख ८५७० नम्बरको यात्रुवाहक व्रेकफेल भएर अनियन्त्रीत भई सडक देखि माथिल्लो पट्टिी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । 

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images