होटलको कोठामा मृत भेटिए बराल
9:47 AM
पोखरा, २३ माघ । पोखराको एक होटलमा शव भेटिएको छ। आइतबार पोखरा–९ स्थित सुपनाथ बरालको होटलमा एक पुरुषको शव भेटिएको हो । पोखरा–१३ बाझापाटन बस्ने वर्ष ४२ का ऋषि बराल मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव भेटिएको खबर पछि पुगेको प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
0 comments