पुर्व सेनापति रुक्मांगत कटुवालको एकपटक हेर्नैपर्ने भिडियो हेरेपछि सक्दो सेयर गर्नुहोस
7:32 AMकटुवाल भन्छन नेपालका कयौ बुज्जड नेताहरु ले यो देशको लागि के गरे ? पृथिवी नारायण शाहले यो देश खडा गरे , यिनै हुन् नेपालका पिता पृथिवी नारायण शाहको नाम मेट्दै मुर्ति फुटाल्दैमा उनको नाम मेटिन्छ ? गोर्खाको नाम मेटिन सक्छ ? ३ करोड नेपालीको आवाज अनि खुन उम्लिने अन्तर्वार्ता दिए कटुवालले भिडियो हेर्नुहोस
0 comments