फुटेर होइन जुटेर अगाडी बढौं, एउटा गतिलो उदाहरण जसलाई हामीले संसारमा चिनायौं
10:34 PM
दुनियाँको जुनसुकै देशको कुनैपनि प्रतिस्पर्धी कार्यक्रममा नेपालीहरु Final मा पुगोस् र बिजेताको लागि Sms भोटिङ होस् त्यहाँ नेपालीले Sms Vote गरेर जिताएरै छोड्छन्। चाहे CNN हिरोका अनुराधा कोईराला, पुष्प बस्नेत हुन् या अहिलेकि बिजेता तेरिया फौजा मगर।
नेपाल भन्दा २२ गुणा ठूलो रास्ट्र भारत,
अब तपाईं आफै मुल्यांकन गर्नुस् त रास्ट्रीय एकताको सवालमा तुलनात्मक हिसाबले नेपाल र भारतमा को अगाडी ?
अब तपाईं आफै मुल्यांकन गर्नुस् त रास्ट्रीय एकताको सवालमा तुलनात्मक हिसाबले नेपाल र भारतमा को अगाडी ?
पुग नपुग ३ करोड जनसंख्या भएको नेपाल र झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा तेरिया मगरको बिजयबाट स्पष्ट हुन्छकि रास्टिय एकताको सवालमा हामी धेरै माथी छौ।
नोट: नेपालको यहीँ रास्टिय एकतालाई फुटाउन भारतले ठुलै बल लगाईरहेको छ। तर हामी एकतामा बाधिएका नेपालीले अरुले फुटाउन र टुटाउन रातदिन लागिरहेको कुरा कहिले बुझ्ने ?

0 comments