काठमाडौंमा आजदेखि चल्न थाले सुविधा सम्पन्न बस

10:16 PM

मेट्रो यातायात प्रालिले आजदेखि राजधानीमा अपांगमैत्री ठूला बस सञ्चालनमा ल्याएको छ। 
 
बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर,कोटेश्वर हुँदै पेप्सिकोला,काँडाघारीसम्म टाटाका आपांगमैत्री बस संचालनमा आएको छ।  
१३ वटा बस सञ्चालन ल्याएको कम्पनीले २५ वटा पुर्‍याउने लक्ष्य राखेको छ। १९ किलोमिटर दुरीमा सञ्चालन हुने बस हरेक १० मिनेटको अन्तरमा छुट्ने छ। अपांगमैत्री बसमा ४० सिट रहेका छन्।  बसमा अपांग अशक्तहरुको लागि सुविधा सम्पन्न  सिटको व्यवस्था छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images